रातो हाब्रे – Nepal Press
रातो हाब्रे

रेड पाण्डाको छालासहित तीन पक्राउ

सोलुखुम्बु । रेड पाण्डाको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रेड पाण्डाका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६ वर्षीय जगत्बहादुर राई, ३ का ५६ वर्षीय कवीर शङ्कर राई र...