रसुवागढी जलविद्युत् आयोजना – Nepal Press
रसुवागढी जलविद्युत् आयोजना

ठेकेदारको लापर्बाहीका कारण रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानमा ढिलाइ

काठमाडों । जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलाइ भएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गतेदेखि देश छोडी हिँडेका छन् । उनीहरु हिडेसँगै विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो ।...