रकमान्तर – Nepal Press
रकमान्तर

वर्षान्तसँगै कर्णालीमा अर्बौैं बजेट रकमान्तर, प्रतिपक्षी एमालेको आपत्ति

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को अन्त्यतिर अर्बौं रुपेैंया रकमान्तर गरेको छ । सरकारको सामाजिक विकास मन्त्रालयले विभिन्न शीर्षकमा सबैभन्दा बढी रकमान्तर गरेको पाइएको छ । सामाजिक विकास मन्त्रालयले सबैभन्दा धेरै एक अर्ब ११ करोड ६९ लाख ९९ हजार रुपैयाँ रकमान्तर गरेको छ । कोभिड महामारीलाई...