युवा बुद्धिजीवी मञ्च – Nepal Press
युवा बुद्धिजीवी मञ्च

एमाले एकताका लागि लुम्बिनीबाट दवाव अभियान शुरु

रुपन्देही । प्रतिनिधिसभा विघटनपछि विभाजनउन्मुख एमालेलाई बचाउन आग्रह गर्दै लुम्बिनीबाट एकता अभियानको थालनी भएको छ । एमालेभित्र गुटबन्दीले पार्टी विभाजनको संघारमा पुगेकाले विभाजन रोक्न शीर्ष नेताहरुलाई दबाब दिन अभियान शुरु गरिएको युवा बुद्धिजीवी मञ्चले जनाएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओली र वरिष्ठ नेता माधव...