युवराज संग्रौला – Nepal Press
युवराज संग्रौला

युवराज संग्रौलाको सुझाव- सबै न्यायाधीश राजीनामा देऊ, भुपू प्रधानन्यायाधीशहरूले माफी माग

काठमाडौं । बरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले प्रधान न्यायाधीशसँगै अन्य न्यायाधीशहरूमाथि पनि पश्न उठेकाले सबैलाई राजीनामा दिएर न्यायपालिका शुद्धीकरणमा सघाउन आग्रह गरेका छन् । संग्रौलाले आफ्नो तीन बुँदे सुझाव सार्वजनिक गर्दै टीका लगाएर न्यायाधीश बनाइएको दोष लागेका सबैले राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । संग्रौलाले भनेका छन्,...