यातायातमा सहजीकरण – Nepal Press
यातायातमा सहजीकरण

परिक्षार्थीलाई लामो दूरीको यातायातमा सहजीकरण गर्न गृह मन्त्रालयको परिपत्र

काठमाडौं । गृह मन्त्रालयले लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्नका लागि ७७ जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयले स्वास्थ्य मादपण्डको पालना गर्दै लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिएको छ । विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायका परीक्षा सार्वजनिक भएकाले परीक्षार्थीको आवागमनलाई ध्यानमा राखेर सवारी...