मोहनमाया ढकाल – Nepal Press
मोहनमाया ढकाल

वीरेन्द्रनगरको नयाँ बजेट शिक्षा, स्वास्थ्य र स्वरोजगारमा केन्द्रीत हुने : उपप्रमुख ढकाल

सुर्खेत । कर्णाली प्रदेशको एकमात्र सुगम नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ सालका लागि ल्याउने बजेट शिक्षा, स्वास्थ्य र स्वरोजगारमा केन्द्रीत गर्ने भएको छ । नेपाल प्रेससँग कुरा गर्दै नगर उपप्रमुख मोहनमाया ढकालले कोभिड महामारी यो वर्ष पनि कायम रहेको बताउँदै कोभिड महामारीबाट नगरवासीलाई जोगाउन शिक्षा, स्वास्थ्य...