मोटरसाईकल कारवाहीमा – Nepal Press
मोटरसाईकल कारवाहीमा

चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत एक महिनादेखि चर्कोआवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकमाथि विशेष निगरानी गरी कारबाही गरेको छ । महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकलहरुलाई कारबाही गरेको छ । महाशाखाले मोटरसाइकलहरुले ध्वनि प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने,...