मेसी – Nepal Press
मेसी

मेसीले भने- म बार्सिलोना फर्किन चाहन्छु

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) का सुपरस्टार फर्वाड लियोनेल मेसीले प्राविधिक सचिवको भूमिकामा बार्सिलोना फर्किन चाहेको बताएका छन् । मेसीले सर्वकालीन प्रमुख गोलकर्ताको रूपमा बार्सिलोनामा दुई दशक बिताएका थिए । ला लिगाको आर्थिक नियमका कारण पुनः अनुबन्ध गर्न नमिलेपछि बार्सिलोनासँग आफ्नो दुई दशकको करियर बिट मार्दै उनी पीएसजी...