मुस्लिम आयोग – Nepal Press
मुस्लिम आयोग

मुस्लिम समुदायका कर्मचारीको विवरण तत्काल पठाउन मुस्लिम आयोगको निर्देशन

काठमाडौं । मुस्लिम आयोगले सबै जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा कार्यरत मुस्लिम समुदायका कर्मचारीको विवरण तत्काल पठाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । आयोगले मन्त्रालयलाई यस्तो निर्देशन दिएसँगै मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति...