मुख्यमन्त्री शंकर पोख्रेल – Nepal Press
मुख्यमन्त्री शंकर पोख्रेल

जसपाको कारण शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अलपत्र

रुपन्देही । लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावका लागि तयार भएका विपक्षी दलहरू अंक गणित पुर्‍याउन नसकेर अन्योल बनेका छन् । जनता समाजवादी पार्टीका ६ सांसदहरू मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध एकमत हुन नसक्दा अविश्वासको प्रस्ताव अलपत्र परेको हो । लुम्बिनी प्रदेशसभामा रहेका कुल ८७ मध्ये नेकपा एमालेका ४१ सांसद...