मिडिया हाउस – Nepal Press
मिडिया हाउस

पत्रकारलाई मिडिया हाउसकै परिचयपत्रले आवतजावत गर्न दिइने

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञामा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न समेत पत्रकारहरूलाई आग्रह गरेको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार...