माया ज्ञवाली – Nepal Press
माया ज्ञवाली

माया ज्ञवाली चन्द्रागिरी बैठकमा, एक सातामै तीनपटक गुट परिवर्तन

काठमाडौं । एमाले सांसद माया ज्ञवालीले एक साताको बीचमा तेस्रोपटक गुट परिवर्तन गरेकी छन् । अघिल्लो साता माधव नेपाल पक्षको अर्याल होटलका बैठकमा भाग लिएकी ज्ञवाली सोही दिन संस्थापन पक्षको संसदीय दलको बैठकमा पुगेकी थिइन् । ज्ञवाली अहिले चन्द्रागिरी रिसोर्टमा जारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को बैठकमा सहभागी भएकी...