माधव नेपाल समूह – Nepal Press
माधव नेपाल समूह

एमालेले १४ जनालाई मात्र कारवाही गर्नुको कानूनी अर्थ

एमालेका एक नेताका अनुसार देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्च अदालत गएका आधारमा कारवाही भएको होइन । साउन ३ गते विश्वासको मत दिएको आधारमा कारवाही गरिएको भए प्रेम आलेसहित ८ जना माथि पनि हुन्थ्यो ।