माधव नेपाल समूहको अभियानमा कमिटी पुनर्गठनदेखि घरदैलोसम्म (पूर्णपाठ) – Nepal Press

माधव नेपाल समूहको अभियानमा कमिटी पुनर्गठनदेखि घरदैलोसम्म (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले सुरु गर्न लागेको नयाँ अभियान चैत १५ देखि असार १५ सम्म तीन महिना सञ्चालन हुने भएको छ ।

१४ वटा उद्देश्यहरुसहित घोषित अभियानमा पार्टी कमिटी पुनर्गठनदेखि घरदैलो अभियानसम्मका कार्यक्रम छन् ।

नेपाल प्रेसलाई प्राप्त अभियानको कार्ययोजना अनुसार अभियानको मूल नारा – ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ तय गरिएको छ ।

पार्टीको कार्यलय काठमाडौंमा यथासिघ्र सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ । हेर्नुस पूर्णपाठ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर