माओवादी कार्यकर्ता – Nepal Press
माओवादी कार्यकर्ता

गोरखामा माओवादी कार्यकर्तामाथि कुटपिट, कांग्रेसका वडाध्यक्ष उम्मेदवारले कुटेको आरोप

गोरखा । स्थानीय तहको निर्वाचनको मौन अवधिका बेला गोरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएको छ । अजिरकोट गाउँपालिका–१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो । उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।...