महिला लिग – Nepal Press
महिला लिग

च्याम्पियन एपिएफको कठिन जित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा बुधबार विराटनगर महानगरपालिकालाई १-० को नतिजामा पराजित गरेको छ । बुधबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेसँगै एपिएफ खेल सुरु हुनुभन्दा अगाडि नै च्याम्पियन बनिसकेको थियो । पहिलो हाफमा गोल...