मन्त्रालय – Nepal Press
मन्त्रालय

भाग पुर्‍याउन मन्त्रालय फुटाउँदाको असरः एकै भवनमा लुम्बिनीका पाँच मन्त्रालय, कार्यालय अस्तव्यस्त

लुम्बिनी प्रदेशको मुकाम बुटवलमा पाँच मन्त्री र तीन सचिवले एउटै भवनबाट काम चलाएका छन् । यहाँको सडक डिभिजन कार्यालयको भवनमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँगै पर्यटन, ग्रामीण तथा सहरी विकास र जलस्रोत, सिंचाइ तथा ऊर्जा मन्त्रीसहित दुवै मन्त्रालयका राज्यमन्त्रीको कार्यकक्ष छ । र यहाँ एउटै सचिवले दुईवटा मन्त्रालय हेनुपर्ने...