मनोज मुकुन्द नरवाणे – Nepal Press
मनोज मुकुन्द नरवाणे

बीआरआइमा नेपालको संलग्नताबारे भारतीय सेनापति असन्तुष्ट, भन्छन्- बीआरआइ क्षेत्रीय सुरक्षालाई खतरा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले चीनको महत्वाकाङ्क्षी सडक संजाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) इन्डो-प्यासेफिक क्षेत्रको सुरक्षामा खतरा भएको बताएका छन् । आसाम राइफल युनाइटेड सर्भिसको संयुक्त बार्षिक समारोहमा बोल्दै नरवाणेले बीआरआइ परियोजना क्षेत्रीय सुरक्षाका लागि चुनौतिको रुपमा आएको बताए । उनले नेपाल र बंगलादेशको...