मध्यावधि निर्वाचन – Nepal Press
मध्यावधि निर्वाचन

अब संसद् चल्न सक्दैन, मध्यावधि निर्वाचनको विकल्प छैन: डा कोइराला

झापा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखे । ‘नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था...