मध्यपुरथिमि नगर – Nepal Press
मध्यपुरथिमि नगर

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि...