मधेस प्रदेश – Nepal Press
मधेस प्रदेश

भुक्तानी समस्याबारे मधेस प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)का सांसद शैलेन्द्रप्रसाद यादवले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयले असार २५ गतेसम्ममात्र योजनाको भुक्तानी गर्न दिएकाले धेरै उपभोक्ता र ठेकेदार भुक्तानीबाट बञ्चित भएको भन्दै सांसद यादवले प्रदेशसभामा सो प्रस्ताव पेश गरेका हुन् । आर्थिक...