मधेस आन्दोलन – Nepal Press
मधेस आन्दोलन

मधेस आन्दोलनमा लागेका क-कसको मुद्दा फिर्ता भयो ? (सूचीसहित)

सरकारले जसपाको महन्थ ठाकुर पक्षसँगको सहमतिअनुसार मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका विभिन्न १२० जनाको मुद्दा फिर्ता लिएको छ ।