मधेस आन्दोलनमा लागेका क-कसको मुद्दा फिर्ता भयो ? (सूचीसहित) – Nepal Press

मधेस आन्दोलनमा लागेका क-कसको मुद्दा फिर्ता भयो ? (सूचीसहित)

काठमाडौं । सरकारले जसपाको महन्थ ठाकुर पक्षसँगको सहमतिअनुसार मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका विभिन्न १२० जनाको मुद्दा फिर्ता लिएको छ ।

अदालतले सजाय तोकिसकेका रेशम चौधरीहरूको हकमा भने सरकारले निर्णय गरेर नहुने भएकाले अदालती प्रक्रियाबाटै टुंगिने भएको छ ।

हेर्नुस् मुद्दा फिर्ता भएकाको सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर