मधेर – Nepal Press
मधेर

जसपाले मधेसमा विपक्षी गठबन्धनसँग मिलेर संघर्ष गर्ने

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जेठ १३ र १४ गते प्रदेश समितिका पदाधिकारीहरू तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकद्वारा सरकारको कदमलाई ‘प्रतिगमन-२’ को संज्ञा दिँदै विरोध गर्ने निर्णय भएको जसपा मधेस प्रदेश समितिका महासचिव शम्भु झाले...