मकालु हिमाल – Nepal Press
मकालु हिमाल

मकालु हिमालबाट संकलित फोहोर अभ्नी भेन्चर्सलाई हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत मकालु हिमालबाट संकलन गरिएको फोहोर रिसाइक्लिङ गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि अभ्नी भेन्चर्स फर सस्टेनाबिलिटीलाई हस्तान्तरण गरेकाे छ ।  आज जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच नेपाली सेनाकाे राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक हिमांशु खड्काले अभ्नी भेन्चर्सलाई हस्तान्तरण गरेका हुन् ।...