भोज–भतेर – Nepal Press
भोज–भतेर

भोज–भतेरको जमघटले संक्रमण फैलियो

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो संख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल संक्रमित संख्या २०० रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना संक्रमित...