भेरी बबई डाइभर्सन – Nepal Press
भेरी बबई डाइभर्सन

तीव्र गतिमा अघि बढ्दै भेरी बबई डाइभर्सन निर्माण, ४० प्रतिशत भौतिक प्रगति

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक निर्माण प्रगति ४० प्रतिशत सम्पन्न भएको छ । हालसम्म कुल भौतिक र वित्तीय गरी ५३ प्रतिशत प्रगति हासिल भएको आयोजनाको काम तीव गतिमा अघि बढिरहेको हो । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युतगृहका...