भूमि आयाेग खारेजी – Nepal Press
भूमि आयाेग खारेजी

शंकर पोखरेलको आक्रोशः देउवा सरकारले एमालेसँगको रिस सुकुम्बासीसँग पोख्यो

रूपन्देही । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोप्रति लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले आक्रोश व्यक्त गरेका छन् । एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि पोख्नु सरकारको लाचारी भएको उनको टिप्पणी छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोगलाई खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध...