भारतीय राष्ट्रपति – Nepal Press
भारतीय राष्ट्रपति

प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय राष्ट्रपतिको मंगलबार दिल्लीस्थित एम्स अस्पतालमा बाइपास सर्जरी गरिएको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको ट्वीट गर्दै संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपतिको शीघ्र...