ब्लु डायरी – Nepal Press
ब्लु डायरी

अनि उसले आत्महत्या गरी

लजताको आँखाभरी आँसु छ । शरीर थरर काँपेको छ । ऊ पश्चातापको भावमा मलाई नियालिरहेकी छे । मेरो उसलाई मौन समर्थन छ । तर, शब्दमार्फत माफी भने दिन सक्दिनँ । श्रीमान्बाट पाएका चोटहरु उसले नदेखाए पनि उसका आँखाले संकेत गरिरहेका छन् । एकदिन लजताले फोन गरेर भनेकी थिई, ‘उसले मलाई...