बौद्ध विश्वविद्यालय – Nepal Press
बौद्ध विश्वविद्यालय

देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय सञ्चालनमा

रुपन्देही । देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको डीन कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ शैक्षिक सत्रदेखि तीन वटा देवदहबाट सञ्चालन गर्ने योजनासहित डीन कार्यालय खोलेको हो । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिव ९० विगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ । सोही जग्गामा पूर्वाधार निर्माणको काम समेत थालनी प्रक्रियामा पुगेको...