बैतडी जिप दुर्घटना – Nepal Press
बैतडी जिप दुर्घटना

बैतडी जीप दुर्घटना : मृतकको सङ्ख्या ६ पुग्यो

कैलाली । बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ४ जनाको घटना स्थलमा र २ जनाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो । पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका खेमसिंह भण्डारीको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो ।...