बैंक अफ काठमाण्डू – Nepal Press
बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका १ वडाको बगरमा खोलेको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा शाखाको उद्घाटन भएको हो । कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै...