बैंक अफ काठमाण्डूको सीईओमा मास्के नियुक्त – Nepal Press

बैंक अफ काठमाण्डूको सीईओमा मास्के नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन् ।

बुधबारको संचालक समिति बैठकले मास्केलाई नियुक्त गरेको हो । मास्के ३ महिनादेखि कामु सीईओको जिम्मेवारीमा थिए । सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग करिअर सुरू गरेका मास्केसँग तीन दशकभन्दा बढीको अनुभव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *