बीमा क्षेत्र – Nepal Press
बीमा क्षेत्र

‘बीमा क्षेत्र समस्याको पहाड रहेछ, अब समाधान हुन्छ’

काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्र समस्याको पहाड भएको बताएका छन् । शुक्रबार बीमा समितिमा अध्यक्षको पदवाहाली गर्दै उनले सो कुरा बताएका हुन् । ‘बीमा क्षेत्र समस्याको पहाड रहेछ । म बीमा क्षेत्रको समस्याको पहाडमा छिरेको छु । अब यी समस्यालाई चाँढोभन्दा चाँढो हटाउनेमा प्रयत्न...