बिनोद प्रकाश सिंह – Nepal Press
बिनोद प्रकाश सिंह

करारमा कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्न विवरण संकलन सुरु

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सार्वजनिक निकाय अन्तरगतका विभिन्न कार्यालयमा अस्थायी, ज्यालादारी एवं कराररमा कार्यरत कर्मचारीको विवरण संकलनको काम सुरु गरेको छ । सरकारी निकायमा करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि गठित कार्यदलको चैत तीन गतेको बैठकले विवरण मागेको भन्दै श्रम, रोजगार...