बिटक्वाइन – Nepal Press
बिटक्वाइन

दुई पटकमा पासवर्ड नमिलाए २४ करोड अमेरिकी डलर बराबरको बिटक्वाइन गुम्ने

काठमाडौं । स्टेफन थोमस नामका एक प्रोगामरले २४ करोड अमेरिकी डलर बराबरको बिटक्वाइन राखेको हार्ड ड्राइभको पासवर्ड बिर्सिएका छन् । र, उनीसँग अहिले पासवर्ड मिलाउनका लागि दुई पटक मौका छ । यदि दुई पटकमा पनि पासवर्ड मिलाउन नसके उनले सबै पैसा गुमाउने छन् । न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार...