बासस्थान – Nepal Press
बासस्थान

प्राकृतिक प्रकोपले जोखिममा परेका बस्तीलाई बासस्थानको व्यवस्था गर्न काम भइरहेको छ: मन्त्री झाँक्री (भिडिओ)

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् । उनले योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न...