बालबालिका संक्रमण – Nepal Press
बालबालिका संक्रमण

कोरोना संक्रमित बालबालिकालाई कीर्तिपुर आयुर्वेद अस्पताल पठाइयो

काठमाडौं । कोरोना संक्रमित दुई बालमन्दिरका आश्रित बालबालिकालाई सरकारले आइसोलेसनको व्यवस्था गरेको छ । नेपाल बाल संगठन अन्तर्गत संचालित नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ बालबालिकामा एकैपटक कोरोना पुष्टि भएको थियो । यो पनि पढ्नुहोस् : बालमन्दिरमा संरक्षित ४९ बालबालिकालाई एकैपटक कोरोना संक्रमण संगठनका महासचिव समिक बडालका अनुसार प्रधानमन्त्री...