बाणिज्य – Nepal Press
बाणिज्य

वाणिज्य मन्त्रालयले उखु किसानलाई वार्तामा बोलायो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार उखु किसान संघर्ष समितिलाई वार्तामा बोलाएको छ । मन्त्रालयकी सह–प्रवक्ता उर्मिला केसीका अुनसार किसानलाई आज दिउँसो ३ बजे वार्तामा बोलाएको हो । यसका लागि मन्त्रालयले वार्ताको तयारी समेत गरेको छ । तर, उखु किसान संघर्ष समितिले वार्तामा जाने कि नजाने भनेर...