बहराइन राजकुमार – Nepal Press
बहराइन राजकुमार

बहराइन राजकुमारको टोली सगरमाथा चुचुरोतर्फ लाग्यो, मंगलबार चुचुरोमा पुग्ने लक्ष्य

काठमाडौं । बहराइन राजकुमारसहितको भीआइपी पर्वतारोहण टोलीले सगरमाथा आरोहण सुरु गरेको छ । राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफासहित दुईदर्जन पर्वतारोहीको टोली विहिबार रातीदेखि चुचुरोतर्फ बाटो लागेको छ । आरोहण सरदार टासिलाक्पा शेर्पाका अनुसार यो टोलीले बैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएको छ । सेभेन समिट ट्रेकले राजकुमारको...