बजरंग नेपाली – Nepal Press
बजरंग नेपाली

महन्थ जिताउन मैदान छाडेका कांग्रेस नेता भन्छन् : अब त चेत खुल्यो होला नि ?

'मैले उम्मेदवारी फिर्ता लिएर उहाँलाई भोट माग्दै हिडे तर उहाँले चुनावकै बेला मधेशबाट कांग्रेस सिध्याउनुपर्छ भनेर भाषण गर्नुभयो । महन्थजीले कांग्रेसलाई धोका दिनु कुनै नौलो कुरा लागेको छैन', बजरंगले भने।