फोहोर बिसर्जन – Nepal Press
फोहोर बिसर्जन

उपत्यकाको फोहोर बिसर्जनमा अवरोध, जनप्रतिनिधि नै विरोधमा उत्रिए (भिडियो)

काठमाडौं महानगरपालिकालगायत उपत्यकाका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने भन्दै स्थानीयबासी, शिक्षक, जनप्रतिनिधिलगायतले अवरोध गरेका छन् ।