फोहोर पानी प्रशोधन केन्द्र – Nepal Press
फोहोर पानी प्रशोधन केन्द्र

धोविघाटको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबिघाटको फोहोर पानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको अन्तिम चरणमा पुगेको दुईमध्ये एउटा धोबिघाटस्थित उक्त केन्द्रमा फोहोर पानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।...