प्रेज मौरिस – Nepal Press
प्रेज मौरिस

मेडल लिन जापान आएकी अर्जेन्टिनी फेन्सर ‘इनगेजमेन्ट-रिङ’ लिएर फर्किँदै

काठमाडौं । अर्जेन्टिनी फेन्सर मारिया बेलेन प्रेज मौरिसले टोकियो ओलम्पिकमा सोमबार खेलमा पराजित भइन्, पदक गुमाइन् । तर उनले जीवनको अमूल्य स्वर्ण जितिन् । ३६ वर्षीया मारियाका १७ वर्षदेखिका प्रेमी तथा प्रशिक्षकको ‘सरप्राइज’ विवाह प्रस्ताव स्वीकारेसँगै उनले जापानबाट मेडल नभए पनि ‘इनगेजमेन्ट-रिङ’ लिएर फर्किनेछिन् । हंगेरीकी आना मार्टोनसँग महिला...