प्राविधिक सहायक – Nepal Press
प्राविधिक सहायक

२ करोड हिनामिनाको आरोपमा गाउँपालिकाका प्राविधिक निलम्बन

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । २०७७ साउनदेखि कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै शाहीलाई निलम्बन गरिएको हो...