प्रधानमन्त्रीको लिखित जवाफ – Nepal Press
प्रधानमन्त्रीको लिखित जवाफ

प्रधानमन्त्रीको लिखित जवाफ– राजनीतिक प्रश्नमा अदालत प्रवेश नगरोस् (पूर्णपाठ)

सर्वाेच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्रीले बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्रीको हैसियतले आफूले प्रतिनिधिसभा विघटन गरेको भन्दै तत्काल अर्को वैकल्पिक सरकार बन्ने अवस्था नरहेको दाबी गरेका छन् ।