प्रदेश सम्मेलन – Nepal Press
प्रदेश सम्मेलन

माओवादीको प्रदेश सम्मेलन आज, नयाँ नेतृत्व चयन हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज सातै प्रदेशमा एकसाथ प्रदेश सम्मेलन गर्दैछ । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। प्रदेश नं...