प्रथम राष्ट्रिय महाधिवेशन – Nepal Press
प्रथम राष्ट्रिय महाधिवेशन

जंगलराज समाप्त पार्न चुनावको साहारा लिनुपर्छ: डा. राउत

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जंगलराज समाप्त पार्न चुनावको साहारा लिनुपर्ने बताएका छन् । जनकपुरको बारहविघा मैदानमा आयोजित प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । उनले भने– अगामी चुनावमा जित्नेगरी तयारी थाल्नुस् । जितेपछि मात्र जनताराज...